सार्वजनिक स्थानमा किन खस्छ नेताहरुको आँशु? यस्तो छ तथ्य (भिडियोसहित)

जब मानिस अत्यधिक पीडा वा खुशीमा हुन्छ, त्यतिबेला मानिसका आँखाबाट अनायासै आँशु झर्न थाल्छ । आँशु आउन एकान्त नै चाहिन्न । सार्वजनिक स्थलमै पनि मानिस आँशु चुहाउँछन् । तर नेताहरु जब आँशु खसाल्छन्, त्यसबेला भने ठूलै खबर बन्छ ।

अझ पुरुषले आँशु झार्‍यो भने त अनेक टिप्पणी नै हुन्छ । त्यसैले होलानियल कार्थकले ‘लोग्नु मान्छे भएर रुनु हुन्न रे’ भनेर कोरेको शब्दमा योगेश्वर अमात्यले स्वर दिएपछि चर्चित बन्यो गीत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *