Cute Torpe Kailaa Joke

तोर्पे काइँला (शिक्षिकासँग ): म्याडम, तपाईं राम्री हुनुन्छ ।

शिक्षिका : ओह! थ्यांक यु !

तोर्पे काइँला : म्याडम म कस्तो छु ?

शिक्षिका : ओहो तोर्पे तिमी कती क्युट छौ ।

तोर्पे काइँला : त्यसो भये भरे म मेरो बाबा र आमालाई तपाईंको घर मा पठाइ दिउ त ?

शिक्षिका : किन ??

तोर्पे काइँला : तपाईं र मेरो कुरा गर्न।

शिक्षिका (रिसाउदै): के रे ? लाज छैन ??

तोर्पे काइँला : के को लाज ? चोरी गरेको छैन क्या र ….
.
.
.
.
.
.
.
.
.
.
.
.
टिउशनको कुरा गर्न के को लाज नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *