इद पर्वको विशेषता (भिडियो)

विश्वभरका मुस्लिम समुदायले कठिन व्रत बसी एक महिने रमजान पर्व मनाएका छन् । धार्मिक सद्भाव र सन्देश दिने पर्वको रुपमा परिचित इदमा एकापसमा माया र सद्भाव बाँडी शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
भएकाहरुले नभएकालाई सहयोग गर्नु यो पर्वको अर्को विशेषता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *