Rajesh Payal Rai Caricature promoting Nepali movie Hasiya

Popular singer Rajesh Payal Rai impersonates various Nepali politicians and actors promoting Nepali action movie Hasiya.

गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भर्सटायल गायक राजेश पायल राईले आफ्नो क्यारिकेचर क्षमता फिल्म ‘हँसिया’को प्रोमोसनमा देखाएका छन् । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हँसिया’को प्रोमोसनका लागि गायक राईले बिभिन्न नेताहरू तथा अभिनेताको क्यारिकेचर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *