Pailaharu by Lochan Rijal

‘पाईलाहरु’ नेपाली कथानक चलचित्र ”रेड मनसून” का लागि रचना गरिएको गीत हो | यस गीतले नेपाली बाजाहरुको समिश्रण तथा प्रयोगलाई समेटेको छ | सारंगी, आरबाजा, नगरा जस्ता बाजाहरु यस गीतमा प्रस्तुत गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *