Tag Archives: Trichandra College

खुकुरी प्रहारपछि त्रिचन्द्र कलेज पुस्तकालयमा आगजनी

अनेरास्ववियू त्रिचन्द्र कलेज प्रारम्भिक कमिटी सदस्य प्रेम केसीमाथि खुकुरी प्रहार भए लगत्तै कलेज पुस्तकालयमा आगजनी भएको छ। केसीमाथि खुकुरी प्रहार गरेपछि आक्रोसित विद्यार्थीको समूहले कलेजको वीपी पुस्तकालयमा आगजनी गरेको हो।