Tag Archives: Road Safety

सडक दुर्घटना नेपालीको दैनिकी बन्यो,कहिले हुन्छ न्यूनिकरण?

राजधानी भित्रने प्रमुख नाका पृथ्वी राजमार्गमा श्रृंखलावद्ध रुपमा सवारी दुर्घटना भइरहेको छ । कहालीलाग्दो सवारी दुर्घटना न्यून गर्न सरकार प्रयाससत छ । सरकारी प्रयासले दुर्घटना घटाएको तथ्यांक भने पाइदैन ।