Tag Archives: Richa Sharma

​‘ऋषि धमला–महिलालाई कस्तो प्रश्न गर्ने पत्नीलाई सोध’

ऋचा फेसबुक स्टाटसमा लेख्छिन्, ‘मेरो विचारमा ऋषि धमालाजीले महिलाहरुलाई के प्रश्न गर्ने भनेर आफ्नी श्रीमतीलाई सोध्नुपर्छ, यदि उनले सहयोग गर्न सकिनन् भने अरु कसैले पनि सक्दैन।’