Tag Archives: Photos

हिउँको ढिक्का पगालेर पानी

गोरखाको लाप्राकस्थित गुप्सीपाखामा पानी भर्न लाइनमा गाग्री राख्दै महिला । हिमपातले पानीका मुहान जमेपछि लाप्राकबासी हिउँको ढिक्का पगालेर पानी पिउन बाध्य छन् । हिउँ पग्लन एक हप्ता लाग्ने हुँदा यहाँ पानीको निकै समस्यामा भएको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

वाग्मती फोहर व्यवस्थापन

पशुपतिछेउमा बगेको वाग्मती नदी । काठमाडौँ उपत्यकामा वाग्मतीको ठूलो महत्व रहेकाले सफाइ तथा संरक्षण गर्दै वाग्मती सफाइ अभियानलाई निरन्तरता दिई फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ । तस्बिर : रोशन सापकोटा, रासस