Tag Archives: Pashupati Sharma

Hami Nepali Teej Song by Pashupati Sharma and Devika KC

के को बाहुन, के को कामी, के को जनजाती, जातका कुरा गर्नेहरु देशका लागि घाती! हामी नेपाली हौ मलाई त्यति थाहा छ – पशुपति शर्माको लय/शब्दमा देविका केसी को तिजको कोशेली ।