Tag Archives: Madan Krishna Shrestha

ईश्वरलाई मह जोडीको प्रश्नः एउटा राम्रो नेता दिन तिमीले किन टाउको कन्यायौ?

ईश्वर तिमीले जगत बनायौ चन्द्र बनायौ,सूर्य बनायौ यति सुन्दर पृथ्वी बनायौ पृथ्वीमै राम्रो नेपाल बनायौ यही नेपालमा हिमाल खन्यायौ पहाड खन्यायौ, तराई खन्यायौ एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ ?

महजोडीको आकाशेपानी संकलन सम्वन्धि वृत्तचित्र – ‘पानी देउता’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसंगको सहकार्यमा स्पाइस इन्टरनेशनल प्रालीको प्रस्तुती – चर्चित कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)द्धारा अभिनीत आकाशेपानी संकलन सम्वन्धि वृत्तचित्र – ‘पानी देउता’।