Tag Archives: Girish

Lakhar lakhar – Zindagi Rocks

नेपाली फिल्म ‘जिन्दगी रक्स’को एक नयाँ गीत फूलपातीको अवसर पारेर रिलिज गरिएको छ । भी प्रोडक्सनको प्रस्तुति तथा निकेश खड्काको निर्देशनमा निर्माण भइरहेको ‘जिन्दगी रक्स’को नयाँ गीतमा गायक सुगम पोखरेल र गिरिश खतिवडाको स्वर रहेको छ ।