Tag Archives: Fewa Lake

अब सोलार डुंगामा सरर फेवाताल घुम्न पाइने.. (भिडियो)

पोखराको फेवातालमा सोलारबाट चल्ने डुंगा सञ्चालनमा ल्याइएको छ । १ घण्टा १५ मिनेटमा ड्यामसाइडबाट फेवातालको सिरान खपौदीसम्म सयर गर्न सकिने सोलारबाट सञ्चालित डुंगा पर्यटन व्यवसायी अशोक गुरुङले परीक्षण गरिरहेका छन् ।