Tag Archives: Constitution of Nepal

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँगको कुराकानी

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी

यी हुन् नयाँ संविधानका विशेषता (भिडियोसहित)

नेपालको संविधान २०७२ विषयवस्तुका दृष्टिले पनि विगतका संविधानभन्दा बढी लोकतान्त्रिक र नागरिक अधिकार सम्पन्न देखिएको छ । नेपालको संवैधानिक इतिहासमा छैटौं संविधानको रुपमा रहेको यो संविधानको प्रमुख विशेषता भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो ।

देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना (भिडियो हेर्नुहोस)

मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।