Tag Archives: 24 Hours Business

ठमेल अब २४ सै घन्टा खुला, के हुन्छ, कसरी हुन्छ ? (भिडियोसहित)

देशको पर्यटकीय नगरीकोरुपमा परिचित काठमाडौंको ठमेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी सन् २०१६ को जनवरी १ देखि २४ सै घन्टा ठमेललाई खुला राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।