गायिका अन्‍जु पन्तले फेसबुकमा पत्र लेख्दै माफी मागिन् (पत्रसहित)

अन्‍जुले केही समय अघि एक गीतमा हिन्‍दूवादी शब्‍द प्रयोग भएका कारण आफूले सो गीत गाउन नसक्‍ने दिएको अभिव्‍यक्तिका लागि माफी मागेकी छिन्। उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत बिहीबार माफी मागेकी हुन।