Tag Archives: Video Poetry

बैगुणी बैशाख १२ – A Video Poetry By Bidhan Rajbhandari​

न केही संकेत थियो | न त कुनै सन्देश नै आयो | एक वचन कसैलाई भन्दै नभनी | अचानक धर्तीले ढोका ढक्ढक्यायो | शनि त्यो बारको नाम | ठिक तालु माथि थियो घाम | एक्कासी मुटुले छोड्यो ठाम | अत्तालीयो मन यता जाम कि उता जाम