Tag Archives: Tony Hagen

६० वर्ष अगाडिको काठमाडौं यस्तो थियो (भिडियोसहित)

जताततै ट्राफिक जाम । गाडी र तिनका चालकले बजाउने हर्नको कोलाहाल । मानिसका कोकोहोलो । आजको राजधानीको यथार्थ हो यो । तर, आधा शताब्दी अगाडि कस्तो थियो होला त काठमाडौं ?