Tag Archives: Paras Shah

पूर्वयुवराज पारस साह बैंककमा फेरि पक्राऊ

अवैध लागूऔषध कारोबारमा पटक(पटक पक्राउ पर्दै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन्। थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ।