Sajha Sawal Episode 430 – सरकारको चार महिना

सरकारको चार महिना कस्तो रह्यो? उप-प्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापासँग देशभरबाट आएका सहभागीहरुसंग आजको साझा सवालको बहस

One thought on “Sajha Sawal Episode 430 – सरकारको चार महिना”

  1. यो सरकारले ४ महिना मा क गर्यो भन्ने प्रश्नको जवाफमा मन्त्रीज्यु ले यो सरकार ले काम गरिराख्याछ भन्नू भो;; के यस्ता गड्यालो गतिको ढिलासुस्ती काम गराइले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्न सक्छ कि काम गराइ को गतिलाई नबढाउने र यहि पाराले मात्र काम गर्ने हो भने अर्को सताब्दी सम्म पनि बिकास हुन सक्दैन।
    अनि भुकम्प पीडितलाई बितरण भयको सामन को कुरा गर्दा यति अर्बको सामान बितरण भयो यति पीडितले राहत पाए भन्ने कुरा क्याल्कुलेटर मा हिसाब गरेर मात्र हुन्छ कि सहि तरिकाले पीडित सम्म राहत पुग्यो कि पुगेन भनेर अनुगमन गरि प्रभावकारी बितरण प्रणाली अपनाउनु पर्छ त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *