हथौडाको भरमा बनाइएको मोटरबाटो (फोटो फिचर)

१३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो ।

यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए ।

१ मे १९७७ मा यो टनेलको उद्घाटन गरिएको थिइो । यो टनेलमा ३० फरक फरक प्रकारका झ्याल समेत छन् । यो अहिले चीनमा पर्यटकीय केन्द्र बनेको छ ।

यो दुनियाँका सबैभन्दा उचाइमा रहेका सडक मार्गमा समेत पर्छ ।

china_tullen_way_3

china_tullen_way_4

china_tullen_way_5

china_tullen_way_6

china_tullen_way_7

china_tullen_way_8

Leave a Reply

Your email address will not be published. Required fields are marked *