आगे आगे तोपैको गोला पछि पछि मसिनगन बरर

Enjoy this classic Nepali song by Danny Denzongpa and Aasha Bhosle.

आगे आगे तोपैको गोला पछि पछि मसिनगन बरर
सिगरेट नदेउ म बिडी खानेलाई माया नदेउ म हिडी जानेलई
उकाली को चिसो पानी खाईजाऊ खाईजाऊ लाग्छ
उकाली को चिसो पानी खाईजाऊ खाऊजाऊ लाग्छ (आशा)
ना ना खाईजाऊ खाईजाऊ लाग्छ खाईजाऊ खाईजाऊ लाग्छ हा!!!
माथ्लो घरको तरुनीलै लैजाऊ लैजाऊ लाग्छ..
हा!!! आगे आगे तोपैको गोला पछि पछि मसिनगन बरर
सिगरेट नदेउ म बिडी खानेलाई माया नदेउ म हिडी जानेलई
तेही तल सिम्सारैमI दुम्सी लुक्ने दुलो
बल्ल बल्ल पाको छोरो टाउको मात्र ठुलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *